Logo
२३ बैशाख २०८१, आईतबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिकाद्वारा दुहबीका ५ कृषकलाई कुटि काट्ने मेसिन

प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबी नगरपालिकाले दुहबीका ५ जना कृषकलाई कुटि काट्ने मेसिन वितरण गरेको छ ।

बिहिवार कृषक तथा ब्यबसायीहरुलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नगरपालिकाको बार्शिक स्वीकृत कार्यक्रम अनुसार मोटर सहितको कुटि काट्ने मेसिन प्रदान गरेका हुन ।

दुहबी वडा नम्बर २,४,८ र १२ का ५ जना कृषकहरु प्रदिप कोइराला,दिवाकर कार्की,सजित कुमार यादव,शान्तिराम अधिकारी र उपेन्द्र कुमार महतोलाई सो कुटि काट्ने मेसिन पाएका हुन ।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्