Logo
२३ बैशाख २०८१, आईतबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार नजिक

नेपाली बजारमा अहिलेसम्मकै उच्च  सुनको मूल्य ९० हजार नजिक पुगेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण यो क्षेत्र पनि प्रभावित भएको हो।

मंगलबार सुन तोलाको ८९ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३६५ कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भने तोलाको ९३० रुपैयाँ तोकेको छ।

महासंघका अनुसार हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजश्व अभिवृद्धिले सुनको मूल्य थप उच्च बिन्दुमा पुगेको हो।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्