Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज २१३ जना कोरोना संक्रमित थपिए

नेपालमा आज (आइतबार) २१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङको क्रममा आइतबार जानकारी दिए ।

उनहरु मध्ये २०९जना महिला र ४ जना पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ ।

नेपालमा हालसम्म ४ सय ६७ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चौबिस घण्टामा डिस्चाज भएका १०२ जना मध्ये १०० जना पुरुष र २ जना महिला रहेका छन्।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्