Logo
२३ बैशाख २०८१, आईतबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहतमा पाएको चामल पालिकालाई नै फिर्ता गर्दै स्थानीय बासिन्दा [भिडियो सहित]

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउपालीकामा राहातमा बाडीएको चामल खाँदा स्थानीय वासिन्दाहरु बिरामि पर्न थालेपछि धमाधम चमल वडा कार्यलयमा फिर्ता गर्न थालेका छन् ।

स्थानीय वासिन्दाहरूका अनुसार प्लास्टिकको चामल बितरण गरिएको र प्लास्टिकको चामल र घरायसी चामल देख्दा हुवहु मिल्नाले आफुहरू पहीला थाहा नपाएको र भात पकाउँदा रबडको डल्लो जस्तो आकारमा परिणत हुने गरिएको छ ।

यद्यपि हरिनगर गापाका अध्यक्ष गफार अन्सारीले बितरण गरिएको चामल गुणस्तरीय भएको दावी गरेका छन् ।

जनतामा अफुवा उडाउनेलाई छानबीन गरी कानुनी कारवाही गरिने अन्सारीले बताए । उनले जनतालाइ भ्रममा नपर्न आग्रह गरेका छन् ।चामलमा पौष्टिक तत्व पाउने भएकोले खाद्य संस्थान बिराठनगरले प्रत्येक पालीकामा यही चामल बितरण गरिएको खाद्य संस्थानका देवेन्द्र राइले जानकारी दिए।

भिडियो :

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्