Logo
५ जेष्ठ २०८१, शनिबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।

बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक/टुइटरमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्