Logo
२९ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति कार्यालयले संघीय संचित कोषमा जम्मा गर्‍यो साढे ९ करोड

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले राष्ट्रपति कार्यालयले आफ्नो  विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

 

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्