Logo
२९ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सांसद लिलम बस्नेतद्वारा राहत कोषमा २ लाख ५० हजार बराबरको राहत सामाग्री हस्तान्तरण

कोरोना भाइरसको माहामारीले नेपालमा लकडाउन बढेकोले दुहबीका बिपन्न तथा असंगठित मजदुरहरुकालागि एक नम्बर प्रदेश सभा सांस्द लिलम बस्नेतले
आफ्नो ब्यक्तिगत खर्चबाट दुहबी नगरपालिकाको राहत कोषमा २ लाख ५० हजार बराबरको खाधान्न राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ। आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई सो रकम बराबरको ३ हजार केजि चामल, ५०० केजि दाल,२०० लिटर तेल,१ हजार केजि नुन हस्तान्तरण गर्नु भएको दुहबी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राजन बस्नेतले जानकारी दिनु भयो ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्