Logo
१६ बैशाख २०८१, आईतबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुमन भट्टराईद्वारा दुहबी राहत कोषमा १ लाख १ हजार सहयोग

कोरोना भाइरसको माहामारीले नेपालमा लकडाउन बढेकोले दुहबीका बिपन्न तथा असंगठित मजदुरहरुलाई सहयोग गर्ने उदेश्यले दुहबीका स्थानीय ब्यावसायी सुमन भट्टराईले दुहबी नगरपालिकाको राहत कोषमा १ लाख १ हजारको चेक हस्तान्तरण गर्नु भएको छ।

आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । केहि दिन अगाडि उहाले ताप्लेजुङ मा पनि खाद्यान्न राहत बितरण गर्नु भएको थियो ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्