Logo
५ जेष्ठ २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीको उद्धार गर्न सर्वोच्च आदेश

अहिले विश्वभरी फैलिएको कोरोना भाइरसको कारण वैदेशिक रोजगारीमा अत्यन्त जोखिम अवस्थमा रहेका नेपाली नागरिकको उद्दार गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्