Logo
७ जेष्ठ २०८१, सोमबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु [तस्बिरहरु]

सुरुमा २ र पछि १ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि संघीय काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटीबाट कोरोना परीक्षण थालिएको छ ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ ।

२ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ । अहिले ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्