Logo
१६ बैशाख २०८१, आईतबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ दूतावासको अकाउण्ट ट्वीटरद्वारा ‘सस्पेन्ड’

श्रीलंकास्थित चिनियाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘सस्पेन्ड’ गरिएको छ ।

ट्वीटर सञ्चालनको नियमहरु उल्लंघन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएको हो भन्नेबारे बताइएको छैन् ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्