Logo
२२ बैशाख २०८१, शनिबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई साता सम्म देशभरका अदालतहरु बन्द गर्ने सर्वोच्च निर्णय

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले देशभरका अदालतहरु बन्द गर्ने निर्णय लिएका हुन् ।

सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो ।

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्