Logo
७ जेष्ठ २०८१, सोमबार
(March 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बालुवटारमा भेटघाट गर्दै गरेको तस्बिरहरु सार्वजनिक (फोटोफिचर)

प्रधानमन्त्री केपि शर्मा ओलीले आज आफ्ना स्वकीय सचिवालयका सदस्यहरुसँग भेटघाट र छ्लफ्ल गरेका छन् ।

हिजो डिस्चार्ज भएर बालुवाटार आएका प्रधानमन्त्रीले आज शनिबार सचिवालयका सदस्यहरूसँग भेटघाट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले उक्त फोटोहरु सार्वजनिक गरेका छन् । तस्बिरमा नेकपा महासचिव विष्णु पौडेल पनि देखिएका छन् ।

प्रकाशित मिति: Mar 14, 2020

प्रतिक्रिया दिनुहोस्