Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले सभामुखलाई भेटे

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरेका छन् ।

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्