Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीको भंगहा नगरपालिकामा नेकपा र नेपाली कांग्रेसका ४६ कार्यकर्ता राजपामा प्रवेश

प्रदेश नं १ स्थित महोत्तरीको भंगहा नगरपालिकामा नेकपा र नेपाली कांग्रेसका ३ दर्जन बढी कार्यकर्ता राजपा नेपालपाटीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका दीपु सिंह थारु र नेकपाका संजिप पजियारको नेतृत्वमा ४६ जना राजपामा प्रवेश गरेको राजपाका भंगहा नगर कमिटी सचिव मुकेश यादवले जानकारी दिए ।

भंगहा नगरपालिका वडा नं ८ धर्मपुरकामा आइतवार एक कार्यक्रममा उनीहरूलाई राजपाका नेता समेत रहेका भंगहा नगरप्रमुख संजिवकुमार साहले अविर माला लगाइ पार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्