Logo
२३ बैशाख २०८१, आईतबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डिकेटरमा समस्या देखिएपछि यतीको विमान आकस्मिक अवतरण

काठमाडौं : बिहिबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

उक्त विमानको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्राविधिक समस्या आएपछि विमानलाई फर्काएर अवतरण गरिएको बताए ।

अवतरणपछि प्राविधिक परीक्षण गर्दा विमानमा खराबी नरहेको भेटिएको छ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्