Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिर्गौला प्रत्यारोपण सफलसँगै प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

काठमाडौं : दास्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भए सँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्