Logo
२३ बैशाख २०८१, आईतबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले यी ६ देशका लागि रोक्यो ‘नो अब्जेक्सन लेटर’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित देशहरुमा जान मात्र वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) रोकेको प्रष्ट पारेको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च संक्रमणको जोखिम बढेपछि चीनसहित जापान, सिंगापुर, दक्षिण कोरिया, इटली र इरान जान मात्र नो अब्जेक्सन लेटर रोकेको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अति प्रभावित ६ देश वाहेक अन्य देशमा भने जान पाउने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्