Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा परिर्वतन : झिग्रानामा शुरु भयो हिमपात

गएरातिदेखि मौसममा आएको परिर्वतनका कारण डोटीको खप्तड क्षेत्रमा पर्ने झिग्रनामा हिमपात शुरु भएको छ । मौसममा आएको परिर्वतनका कारण उक्त क्षेत्रमा शुक्रबार बिहानदेखि हिँउ पर्न शुरु भएको हो ।

तस्वीर : विमलबहादुर विष्ट

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्