Logo
२ जेष्ठ २०८१, बुधबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दर्ता नगरिएका अनलाइन वेबसाइटहरु क्लिक नहुने

दर्ता नगरिएका बिभिन्न अनलाइन साइटहरलाई खुल्न नदिने कार्यमा सरकार जुटेको छ । सुचना प्रविधि तथा संचार मन्त्रालयले इन्टरनेटको मुख्य गेटवेमै उक्त अनलाईन साइटहरुलाई प्रतिबन्ध लगाउनेगरि तयारी थालेको हो ।

डट जिओभी, डट एनपी र डट ओरआरी बाहेक दर्ता गरिएका डोमेनहरु मात्र खुल्नेगरी अन्य डोमेनलाई प्रतिबन्ध लगाउने तयारी भइरहेको संचार मन्त्रालय श्रोतले बतायो । दुर संचार प्राधिकरण र मन्त्रालयको समन्वायमा उक्त तयारी भइरहेको श्रोतको दावी छ ।

 

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्