Logo
६ जेष्ठ २०८१, आईतबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको व्यवास्था : गुम्बाको ठाउँमा ढुङ्गा मात्रै

गुम्बा पुन:निर्माणको कामलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले व्यवास्था गर्दा गुम्बाको नाममा ढुंगा मात्र थुपारीएको छ ।

२०७२ को भूकम्पले पूर्ण क्षति पुर्याएको बनेपा नगरपालिका- ३ स्थित टनचोकमा रहेको पेमा छ्योईलिङ गुम्बाको पून:निमार्णमा प्राधिकरणले प्राथमिकता नदिँदा गुम्बा भएको ठाउँमा हाल ढुङ्गा मात्र थुपारीएको छ ।

तस्वीर : पेमा लामा

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्