Logo
६ जेष्ठ २०८१, आईतबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिउनको लागि आकासे पानी जम्मा गर्ने घैटा बनाउँदै स्थानीय

डोटीको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँमा खानको लागि आकासे पानी जम्मा गर्न स्थानीयले निर्माण गरेको घैटा । गाउँमा पानीका मुहान नहुँदा स्थानीयले वर्षौ देखि आकासेपानी घैटामा जम्मा गरेर प्रयोग गर्दै आएका छन् ।

तस्वीर : विमलबहादुर विष्ट

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्