Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षकलाई यातना दिइ हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्ड

शिक्षकलाई यातना दिइ हत्या गरेको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । उक्त अभियोगमा सुडानको एक अदलतले २९ जना गुप्तचरहरुका अधिकारीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

गत फेब्रुअरीमा ३६ वर्षीय एक शिक्षकलाई बन्धक बनाइ हत्या गरिएको थियो । उनलाई तत्कालीन राष्ट्रपति ओमार अल बाशिरको सरकारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ गरिएको थियो ।

राष्ट्रपति अल बाशिरले गत अप्रिलमा सत्ता छाडेका थिए ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्