Logo
२५ बैशाख २०८१, मंगलबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमु ल्होसारको अवसरमा मंगलवार सार्वजनिक विदा

सरकारले मंगलवार सार्वजनिक विदा दिइएको छ । एक सूचना निकाल्दै पुस १५ गते अर्थात तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्