Logo
२४ बैशाख २०८१, सोमबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो बिकिनीमा मौनीको बोल्ड फोटोशूट, ६ लाखभन्दा बढी लाइक्स

टेलिभिजन शोमा समेत चर्चित बलिउड अभिनेत्री मौनी राय हाल बिदामा मस्त छिन् ।उनले बिदा मनाउँदै गरेका केही तस्वीर सामाजिक सञ्जालमा अपलोड गरेपछि निकै भाइरल भएको छ ।

अभिनेत्री मौनीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा उनी रातो रङको बिकिनीमा समुद्री किनारमा दौडिंदै लहराएकी छन् ।उनको यो तस्वीरमा ६ लाखभन्दा बढी लाइक्स लाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्