Logo
१६ बैशाख २०८१, आईतबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रवासी नेपालीहरुद्वारा भारतको नयाँ नागरिकता कानून CAA को स्वागत

भारतमा रहेका प्रवासी नेपालीहरुले मोदी सरकारले ल्याएको नयाँ नागरिकता ऎन CAA को स्वागत गरेका छन् ।

त्यहाँ रहेका प्रवासी नेपालीहरुले र्‍याली निलाक्दै नयाँ नागरिकता कानूनको समर्थन गरेका हुन् ।
नेपाली संस्कृति परिषद गुजरात प्रान्तले बिहिवार एक र्‍याली निकाल्दै नयाँ नागरिकता कानूनको स्वागत गरेका हुन् ।

नेपाल संस्कृति परिषद भारतमा रहेका प्रवासी नेपालीहरुको सबैभन्दा ठूलो संस्था हो ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्