Logo
२३ बैशाख २०८१, आईतबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्सर्टका लागि बलिउड गायिका भोस्ले नेपालमा

बलिउडकी गायिका आशा भोस्ले बुधवार मध्याह्न नेपाल आइपुगेकी छन् ।एअर इन्डियाको विमानबाट नेपाल आएकी उनी शनिवार सोल्टी होटलमा आयोजना हुने कन्सर्टका लागि आएकी हुन् ।

त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै उनको भव्य स्वागत भयो । उनले सञ्चारकर्मीसँग छोटो कुरा गर्दै नेपाल आउन पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।नेपालमा पहिलो पटक कन्सर्ट दिन आएकी उनको यो दोस्रो नेपाल भ्रमण हो ।

अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्