Logo
२३ बैशाख २०८१, आईतबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमनक्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ।

सलमानद्वारा सञ्चालितबिईगं ह्युमन फाउण्डेसन मातहत सञ्चालितबिईगं ह्युमनक्लोथिङले स्किम सार्वजनिक गरेको हो।

स्किम अन्तर्गत बिईगं ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिनको अवसरमाअर्थात डिसेम्बर २७ ९पुष ११ गते० २७तारिखकादिन सलमानको फिल्मदबगं-३ को एउटा टिकट र ‘बिईगं दबगं’ लेखिएको टि-सर्ट उपहार पाउने छन्।

बिईगं ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलकाअनुसार डिसेम्बर २७को लागि एउटा सिनेमाहल नै बुक भईसकेको छ । त्यस दिन सलमानको जन्मदिनको अवसरमा सामुहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतकाग्राहकलाई सिनेमा हेर्न लगिने उनले जानकारी दिए।

त्यस दिन १ सय भन्दा बढी अग्रिमबुकिङ भईसकेको ई-साईकल समेत सार्वजनिकहुने छ । बिईगं ह्युमन फाउण्डेसनले बिईगं ह्युमन ब्राँण्डका सामग्रीहरु बिक्रि गरेवापतहुने आम्दानिको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिकउत्तरदायित्वकालागि छुट्याउदैँ आएको छ।

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्