Logo
६ जेष्ठ २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओखलढुङगाको खिजिदेम्बा विमानस्थलको निर्माणकार्य सम्पन्न

ओखलढुङगाको खिजिदेम्बा विमानस्थलको निर्माणकार्य पूरा भइ सोमबार परीक्षण उडान गरिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईले चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलको सोमबार सफलतापूर्वक परीक्षण उडान भएको जानकारी दिए।

विमानस्थललाई छिट्टै नियमित उडान गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइने पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्