Logo
६ जेष्ठ २०८१, आईतबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७.१ तीव्रताको भूकम्प, २२५ किलोमीटर तल भूकम्पको केन्द्र बिन्दु

केहिबेर अघि ७.१ तीव्रताको भूकम्प गएको छ । यस भूकंपको केन्द्रबिन्दु २२५ किलोमीटर तल जमिनमूनी रहेको बताइएको छ ।

अफगानिस्तानको काबुल स्थित उत्तर पूर्व क्षेत्रमा यसको केन्द्रबिन्दु रहेको बताइएको छ । अन्तराष्ट्रिय संचारमाध्यहरका अनुसार उत्तर भारतमा पनि भूकम्पको झटका महसूस गरिएको छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्