Logo
६ जेष्ठ २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्काको नाममा लाइसेन्सका लागि ट्रायल दिने ३ जना पक्राउ

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले अर्काको नाममा लाइसेन्स ट्रायल दिने ३ जनालाई पक्राउ गरेको छ।

भक्तपुरको ट्रायल सेन्टरमा थमन बस्नेतको मोटरसाइकल ट्रायल परीक्षा दिन आएका रेशम बस्नेत, सुकेधारा ट्रायल सेन्टरमा रमेश थापाको नाममा परीक्षा दिन आएका जयराम श्रेष्ठ र एकान्तकुना ट्रायल सेन्टरमा चन्द्रबहादुर गुरुङको ट्रायल परीक्षा दिन आएका कर्णबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्