Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG फुटबल : भुटानविरुद्ध फेरि नेपाललाई अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो । नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् ।

खेलको १६ औं मिनेटमै अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्