Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानविरुद्ध १६ औं मिनेटमै नेपाललाई अग्रता

काठमाडौं :१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्