Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला फुटबल : भारत फाइनलमा प्रवेश

तेह्रौँ दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५-० गोल अन्तरले हराएको थियो ।

महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १-० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्