Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश : बागलुङमा जिप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

संकेतिक तस्विर

गण्डकी प्रदेश स्थित स्थित बागलुङमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जिप बागलुङको बागलबडीगाढ गाउँपालिका –७ गोकर्णमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज सुवेदीले जानकारी दिए ।

उनले तीनजना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताए । जिपमा १८ जना यात्रु रहेको बुझिएको उनले बताए । थप मृतककोे सनाखत भएको छैन । थप विवरण संकलन भइरहेको छ।

#संकेतिक तस्विर

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्