Logo
५ जेष्ठ २०८१, शनिबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरिएन कर्मचारीको कार्यशैली, राजाको शासन र सरकारको काम उस्तै : मन्त्री त्रिपाठी

निजामति कर्मचारीको कार्यशैली नफेरिँदा नागरिकले परिवर्तनको अनुभूति गर्न नपाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले बताएका छन् ।

विगतमा राजाको शासनकाल र अहिले बहुमतको सरकार हुँदा पनि सरकारको काम उस्तै देखिएको उनको आरोप छ ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति कर्मचारीसम्बन्धी विधेयकबारेको छलफलमा मन्त्री त्रिपाठिले यस्तो बताएका हुन ।

कर्मचारीको वृत्ति विकास, प्रमोसन र सरुवा बढुवामा निश्चित मापदण्ड नहुँदा विवादरहित हुन नसकेको भन्दै मन्त्री त्रिपाठीको भनाई थियो ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्