Logo
५ जेष्ठ २०८१, शनिबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको चुनावीसभा नजिकै भएको विष्फोटको आशंकामा १ जना प्रहरी नियन्त्रणमा

पोखरा नेकपाको चुनावीसभा नजिकै भएको बम बिस्फोटको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगपालिका ९ प्रदशनी केन्द्र नजिक बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

नेकपा नेता सुवासचन्द्र नेम्वाङले सभा सम्बोधन गरि रहेको बेला बम बिस्फोट भएको थियो । उक्त बम बिस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । निजलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्