Logo
२४ बैशाख २०८१, सोमबार
(November 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा आन्दोलनमा नयाँ नारा : ‘ब्याक अफ इन्डिया-चाइना’ (फोटोफिचर)

नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया-चाइना’ नारासहित प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

हेर्नुस् फोटो-फिचर : 

प्रकाशित मिति: Nov 17, 2019

प्रतिक्रिया दिनुहोस्