Logo
६ जेष्ठ २०८१, आईतबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई पकेटमारले नै दिए ४ हजार रुपैयाँ घुस

काठमाडौं : काठमाडौं महानगरपालिका-२७ पुरानो बसपार्कमा तैनाथ प्रहरीलाई एकजना पकेटमारले ४ हजार रुपैयाँ घुस दिएका छन्।

घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महतोलाई मंगलबार साँझ पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले उक्त रकम घुसवापद दिन खोजेका थिए । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्