Logo
२८ बैशाख २०८१, शुक्रबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ११ को नजिता सार्वजनिक : यसरी अनलाइन चेक गर्नुहोस् !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालित यो वर्षको कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । बोर्डले आज बिहान ९ः३० मा नतिजा प्रकाशित गरेको हो ।

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गरेको हो । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागि भएका थिए । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्