विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा भएको आम निर्वाचनको मतगणना सुरु
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा भएको आम निर्वाचनको मतगणना सुरु भएको छ ।
सुरुवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एणडिए गठबन्धन अगाडि देखिएका छन् । सुरुमा पोस्टल ब्यालेट अर्थात कर्मचारी, सेना, प्रहरी आदिले गरेका गरेको मतदानको परिणामलाई सार्वजनिक गरिएको छ ।
सौजन्य : #ABPResults2019
https://t.co/XT2HtWf60E
LIVE TV: https://t.co/EHYJ1p2ozb
#ElectionResults2019 #LokSabhaElections2019 https://t.co/UzolfA2yDR