Logo
२ जेष्ठ २०८१, बुधबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको महाराष्ट्रमा प्रहरी चढेको गाडीमा आक्रमण, १६ प्रहरीको मृत्यु

एजेन्सी : भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ ।

महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो ।

माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले प्रहरी चढेको गाडीमा आक्रमण गरेका थिए ।

उनीहरुले २ दर्जनभन्दा बढी गाडीहरु जलाईदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

माओवादी विद्रोहलाई दबाउन महराष्ट्र प्रहरीले बनाएको विशेष सुरक्षा दलमाथि आक्रमण भएको बताइएको छ ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्