Logo
१८ बैशाख २०८१, मंगलबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटर गौतम गाम्भीर राजनीतिमा : भाजपामा गरे प्रवेश 

भारतका पूर्वक्रिकेटर गौतम गाम्भीर भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् । लोकसभा चुनावको पूर्वसंध्यामा गाम्भीर भाजपा प्रवेश गरेका हुन् । कार्यक्रममा केन्द्रीय मन्त्री अरुण जेट्ली र रविशंकर प्रसाद समेत उपस्थित थिए ।

‘म प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित छु’ उनले भनेका छन् । पार्टी प्रवेश गरे लगतै उनले भाजपा अध्यक्ष अमित शाहलाई भेटेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्