Logo
५ जेष्ठ २०८१, शनिबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा छायांकन गरिएको सोनू निगमको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक

काठमाण्डौं : भारतीय गायक सोनू निगमको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त म्यूजिक भिडियो हिजो सोमबार सार्वजनिक भएपनि यसको तयारी भने पहिले नै सुरु गरेका थिए । त्यसैले उनले शिवरात्रीको ३ दिन अघि भगवान शिवको नाममा एउटा म्यूजिक भिडियो रिलिज गरेका हुन् ।

टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो । सो भिडियो पोखरामा सुटिङ गरिएको थियो । यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । सोनू निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताएका छन् ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्