Logo
१५ बैशाख २०८१, शनिबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सापटी लिएको रकम दिने भनि बोलाएर प्रहरीकै सईबाट दलित महिला बलात्कृत

गण्डकी प्रदेश स्थित मुगु जिल्लामा नेपाल प्रहरीका नायव निरीक्षक (सई) बाटै ३० वर्षीया एक दलित महिला बलात्कृत भएकी छन् । आफूले सापटी लिएको रकम दिने भनेर बोलाएर चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीले ती महिलालाई शुक्रबार साँझ बलात्कार गरेका हुन् ।

बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले सई शाहीलाई पक्राउ गरी हिरासतमा राखेको छ । छायानाथ रारा नगरपालिका ५ घर भएकी ती दलित महिला सदरमुकाम गमगढीमा श्रीमानसँग बस्दै आएकी थिइन् ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्