Logo
१८ बैशाख २०८१, मंगलबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ औं दिनमा तोडे डा. केसीले १६ औं अनशन, भने- राज्य संवेदनशील भएन

काठमाडौं– डा. गोविन्द केसीले २४ दिन पहिले सुरु गरेको आमरण अनसन तोडेका छन्।

शिक्षण अस्पतालमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गरेका हुन् ।

आफूले अनशन जारी राख्दा बिरामीलाइ मर्का परेको तर माग पूरा गर्न राज्य संवेदनशील नभएकाले अनशन तोड्ने निर्णय गरेको डा. केसीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । २४ दिन पहिले उनले इलामबाट अनसन सुरु गरेका थिए । तर पछि स्वास्थ्यमा समस्या आएपछि रातारात काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्