Logo
१९ बैशाख २०८१, बुधबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले टस जितेर फिल्डिङ रोज्यो, सन्दीपको बलमा युएइका अहमद दुई रनमै आउट

काठमाडौं : यूनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । दुबईस्थित आइसिसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका सन्दीप लामिछानेले पहिलो ओभरको पहिलो बलमै विकेट लिइका छन् । सन्दीपको बलमा युएइका अस्फाक अहमद दुई रनमै आउट भएका हुन्। सन्दीपले अस्फाकलाई वसन्त रेग्मी मार्फत् क्याच आउट गराएका थिए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्