Logo
२४ बैशाख २०८१, सोमबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हुन्छ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अबको १० वर्षभित्र राजनीति सफा हुने अध्यक्ष दाहालल बताए ।

भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ भन्ने लागेको भन्दै ठट्टा गरे । उनले अघि भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्