Logo
२३ बैशाख २०८१, आईतबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको माग पूरा : दुवै अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय

काठमाडौं‌ : कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले नै यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । कांग्रेसले सरकारको उक्त निर्णयको विरुद्धमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको थियो ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्