Logo
२३ बैशाख २०८१, आईतबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको जीवन रक्षाकाको माग गर्दै अन्य चिकित्सकहरु सडकमा, मन्त्रीपरिषद् बैठक

काठमाडौँ : डा. गोविन्द केसीको जीवन रक्षाकाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका बेला सोमबार सरकारले मन्त्रीपरिषद् बैठक बोलाएको छ ।

केहीबेरमा बस्‍ने बैठकले डा।केसीको अनशन लगायत विकसित घटनाक्रमबारे केही निर्णय लिने सम्भावना छ । ओली सरकारले संसदमा राष्ट्रिय चिकित्सा विधेयक प्रमुख प्रतिपक्षी विरोधका बाबजुत पारित गरेको थियो ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्